विराटनगर । विराटनगरमा चक्रपथ निर्माण सुरु भएको दुई दशक वितिसकेको छ । तर, अझैसम्म निर्माण सम्पन्न भएको छैन । निजी साझेदारी अवधारणा अनुसार निर्माण सुरु गरिएको भएपनि सरकारी वेवास्थाले चक्रपथ अलपत्र परेको हो । हरेक वर्ष बजेट भाषणमा पर्ने गरेको विराटनगर चक्रपथ सडक निर्माण अलपत्र अवस्थामा रहेको हो । बजेटमा प्राथमिकतामा परेपनि व्यवहारमा भने चक्रपथ…