Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


पोखराबाट ८०० बढीले लिए पुनः श्रम स्वीकृति

पोखरा, असोज १९ । विश्व महामारीकारुपमा फैलिएको कोभिड-१९ को कहरकाबीच गण्डकी प्रदेशको राजधानी पोखराबाट ८०० बढीले पुनः श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये अघिल्लो वर्षको हकमा संख्या कम भएपनि कोरोना कहरकाबीच ८२६ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् । चालू आर्थिक वर्ष २०७७/७८ को साउनमा मात्रै ४२६ जना पुरुष र…