Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


थप १०७ संक्रमित, ७८ जना संक्रमणमुक्त

काठमाडौं, फागुन २० । नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५३६ जनाको पीसीआर १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७८ जना…