Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला रिहा

काभ्रे, फागुन २१ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलालाई रिहा गरिएको छ । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि पटक पटक पक्राउ गरिएका बाँस्तोलालाई काभ्रे प्रहरीले शुक्रबार बिहान रिहा गरेको हो । विप्लव नेतृत्वको नेकपा र सरकारबीच बिहीबार तीन बुँदे सहमति भएसँगै प्रहरी हिरासतमा रहेका नेता बाँस्तोलालाई रिहा गरिएको जिल्ला प्रहरी…