काठमाडौं, फागुन २२ । संघीय संसद प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबारदेखि सुरु हुदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो । कोरोनाको महामारीका कारण यसअघि बजेट अधिवेशन पनि छोटो समयमा नै अन्त्य गरिएको थियो । अधिवेशन लामो समय नचल्दा संघीय संसदमा विधेयकको चाप छ । संघीय संसद्को पहिलो अधिवेशनदेखि…