काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ज्येष्ठ नागरिक भत्ता पाउने उमेरको भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले ज्येष्ठ नागरिकलाई लगाउने कोरोनाविरुद्धको पहिलो खोप आफूबाट लगाउन सुरु भएपछि ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर भएको थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पेन्सन सेन्सर जागिर केही…