Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


अब कोरोना परीक्षण शुल्क एक हजार रुपैयाँ मात्र लिन पाइने

काठमाडौं, असोज २७ – सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएर एक हजार रुपैंयाँ कायम गरेको छ । यो शुल्क कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्टका लागि भएको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले एन्टिजेन बेस्ड टेस्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त ल्याबले मात्र गर्न पाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो…