Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


माग पूरा भए सत्ता सहकार्यको कुरा पनि हुन्छ– राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको माग पूरा भएमा सत्ता सहकार्यको कुरा हुने बताउनुभयो । बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ नेता महतोले आफ्ना मागहरू पूरा नभए सरकारमा नजाने स्पस्ट पार्नुभएको छ । महतोले भन्नुभयो, ‘रेशम चौधरीको रिहाइ, संविधान संशोधन, मधेश र थरुहट आन्दोलनका सम्पूर्ण मुद्दा फिर्ता गर्ने लगायतका…