Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


हामीले छोडेको २० महिनामा प्रचण्ड धुलोपिठो भए– विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरूले छोडेको २० महिनामै प्रचण्ड धुलोपिठो भएको बताउनुभएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई कपिलवस्तुमा सम्बोधन गर्दै उहाँले माधव नेपाल नभएको भए प्रचण्ड जोगी भैसक्ने टीप्पणी गर्नुभयो । प्रचण्डले सहिद र बेपत्ता परिवारलाई बिर्सेको उहाँको आरोप छ । प्रचण्ड र केपी ओलीको गठबन्धनलाई…