दिपेन्द्र अधिकारी काठमाडौं, फगुन २३ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा र सरकारबीच फागनु २१ गते तीन बुँदे सहमति भएर विप्लवलगायतका नेताहरु शान्तिपूर्ण राजनीतिमा आएको छ । तर सो समूहसँग रहेका हतियारबारे भने तीन बूँदे सहमति मौन रहेको छ । जनसेना बनाएर जनयुद्ध जारी राखेको घोषणा गरेको पक्षसँग के कति सेना र हतियार थिए भन्ने…