Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


अष्ट्रेलियामा यात्रा प्रतिबन्ध तीन महिना थप

एजेन्सी । अस्ट्रेलियाले गत मार्चदेखि लगाएको आपतकालीन यात्रा प्रतिबन्ध तीन महिना थप गरेको छ । अस्ट्रेलियन स्वास्थ्य संरक्षण प्रमुख कमिटी (एएचपीपीसी) ले सरकारलाई विदेशमा रहेको कोभिड–१९ का कारण अझै जोखिमपूर्ण रहेका भन्दै आगामी जुन १७ सम्म यसअघिको प्रतिबन्धलाई निरन्तरता दिने स्वास्थ्य मन्त्री ग्रेग हन्टले जानकारी दिनुभयो । आफ्ना नागरिकर्लाइ विशेष कारणबाहेक सरकारको अनुमति बिना यात्रामा…