Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


दुसित प्रिन्सेस काठमाडौंले अंग्रेजी नयाँ वर्ष भव्य रूपमा मनायाे

काठमाडौं। दुसित प्रिन्सेस काठमाडौंले अंग्रेजी नयाँ वर्ष सन् २०२६ लाई भव्य रुपमा स्वागत गर्दै सफलतापूर्वक सम्पन्न गरेको छ। होटलले पाहुनाहरूलाई उत्कृष्ट भोजन, प्रत्यक्ष मनोरञ्जन र खुशीयालीले भरिएको अविस्मरणीय अंग्रेजी नयाँ वर्षको प्रदान गरेकाे हाे। होटलका दुई प्रमुख स्थलहरूमा फरक-फरक स्वाद र उत्सव शैलीलाई ध्यानमा राखेर विशेष रूपमा तयार गरिएका अनुभवहरू प्रस्तुत गरिएको थियो। किबु स्काइ…