Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


भेनेजुएलाका राष्ट्रपति मादुरोले छिट्टै अमेरिकी अदालतमा मुद्दाको सामना गर्ने : अमेरिकी महान्यायाधिवक्ता बोन्डी

एजेन्सी। अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ परेपछि छिट्टै अमेरिकी अदालतहरूमा मुद्दाको सामना गर्ने बताउनुभएको छ। धनी दक्षिण अमेरिकी राष्ट्रबाट उनलाई पक्राउ गरी बाहिर लगिएपछि महान्यायाधिवक्ता बोन्डीको साेही भनाइ सार्वजनिक भएको हो । बोन्डीले शनिबार सामाजिक सञ्जालमा मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध न्यूयोर्कको दक्षिणी जिल्ला अदालतमा अभियोग दर्ता गरिएको बताउनुभयो ।…