काठमाडौं, असार ७ । लद्दाखको गलवान क्षेत्रमा भारत–चीनबीच भएको भिडन्तमा ४० चिनियाँ सैनिक मारिएको दाबी भारतले गरेको छ । चीनतर्फ भएको क्षतिबारे पहिलो पटक औपचारिक प्रतिक्रिया दिँदै केन्द्रीय मन्त्री एवं पूर्व सेनाध्यक्ष जनरल भिके सिंहले ४० जना चिनियाँ सैनिक मारिएको दाबी गरेका हुन् । भारतीय सञ्चारमाध्यम दि हिन्दूलाई दिएको प्रतिक्रियामा सिंहले भने, ‘हामीले २० जना…