Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


समाजवादीको पदाधिकारी बैठक बस्दै, सरिता गिरी प्रकरणलगायत विषयमा छलफल हुने

काठमाडौं, असार ८ । समाजवादी पार्टी, नेपालको पदाधिकारी बैठक सोमबार (आज) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा सांसद सरिता गिरी प्रकरणलगायत समसामयिक विषयमा छलफल हुने नेता नवराज सुवेदीले जानकारी दिए । पार्टी निर्णयविपरीत नयाँ नक्साअनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकमाथि सांसद गिरीले संशोधन दर्ता गराएकी थिइन् । सो संशोधनको सूचना फिर्ता…