Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


सामाजिक सञ्जालको प्रयोग गरेर एक करोड बढी ठगी, सातजना समातिए

काठमाडौं, असार ११ । सामाजिक सञ्जालको प्रयोग गरेर एक करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको भद्रपुर नगरपालिकाका २४ वर्षीय पुकार वर्मा, काभ्रेको सिम्थलीका २२ वर्षीय नवीन भण्डारी, रौतहटको गौर नगरपालिकाका १९ वर्षीय आकाश अग्रवाल र एस अग्रवाल रहेका छन् । त्यसैगरी, भारतको पश्चिम चम्पारण, बिहार, सेनवरिया घर…