Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


सरकारी प्रयोगशालामा स्वाब थुप्रिदै, निजी प्रयोगशालामा अझै बनेन निर्देशिका

प्रज्ञा तिमिल्सीना (ईमेज)काठमाडौं, असार ७ । सरकारले कोरोना संक्रमितको संख्या बढेसँगै वैशाख २५ गते निजी प्रयोगशालालाई पनि पीसीआर परीक्षण गराउन दिने तयारी गरेको जनाएको थियो । पछिल्लो समय सरकारी प्रयोगशालामामा स्वाब होल्ड हुने समस्या बढेपछि जेठ २२ गते इच्छुक प्रयोगशलाहरुलाई आवेदन दिन आग्रह गरिएको थियो । तर सूचना सार्वजनिक भएको दुई साता बितिसक्दा पनि स्वास्थ्य…