Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


लुम्बिनी प्रदेशमा पनि नेपाल समूहले ‘फ्लोर क्रस’ गर्ने सम्भावना

काठमाडौ । कर्णाली प्रदेशमा एमालेका सांसदले फ्लोर क्रस गरि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि यसको प्रभाव लुम्विनी प्रदेशमा पनि देखिने सम्भावना बढेको छ । ओली समूहबाट रुष्ट माधव/झलनाथ समुहका सांसदले मुख्यमन्त्री शंखर पोख्रेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सम्भावना देखिएको हो । ४१ मत सहित संसदमा अल्पमतमा देखिएका मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशमा आविश्वासको प्रस्ताव दर्ता गर्ने…