Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


सुरक्षा स्वार्थ जोडिएको सहयोग नस्वीकार्ने चीनसमक्ष प्रचण्डको प्रतिवद्धता

काठमााडौं, असार ५ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सुरक्षा स्वार्थ जोडिएका सहायता नस्वीकार्ने बचन चीनलाई दिएका छन् । शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग भएको भिडिओ कन्फरेन्स बैठकमा दाहालले सुरक्षा स्वार्थ र नेपालको संविधानसँग बाझिने विदेशी सहायता नेपालले नस्वीकार्ने प्रतिवद्धता जनाएका हुन् । नेपालको स्वतन्त्रता र असंलग्न नीतिलाई सम्मान गरेर हुने सहयोगमात्र…