काठमाडौं, साउन ५ । नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा भौतिक उपस्थित नभए ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको छ ।नेपाली कांग्रेसले पार्टीको आगामी १४औं महाधिवेशमा कोरोनाका कारण भौतिक उपस्थित हुन सक्ने अवस्था नभए ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसले मंगलबार एक विज्ञप्ती जारी गर्दै ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिइसकिएको जनाएको…