Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, २४ घाइतेमध्ये पाँचको अवस्था गम्भीर

कपिलवस्तु । बुद्धभुमी–९ सुगरबाबा नजिक यात्रुवाहक बस र मालवाहक ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ । दुर्घटनामा बाणगंगा नगरपालिका–२ का बस चालक कृष्ण कुँवरको उपचारको क्रममा बुटवल स्थित चौरहा अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले…