Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


इस्लाम धर्मावलम्बीले मनाए बकर इद

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान चाड बकरइद (ईद उल अजहा) बुधबार देशभर मनाइएको छ । रमजान पर्वको ७०औं दिनमा मनाइने यो पर्व मुस्लिम धर्मावलम्बीहरूको रमजानपछिको दोश्रो ठूलो पर्व हो । पर्वमा सरकारले सार्वजनिक विदा दिएको छ । कोरोना संक्रमणको जोखिमको कारण एकै ठाउँमा जम्मा भएर प्रार्थना गर्न बन्देज लगाइएकाले धेरै इस्लाम धर्मावलम्बीहरूले मस्जिदमा गएर नमाज…