Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


सिन्धुलीको भद्रकालीमाई भक्तजनको आस्था र विश्वासको केन्द्र बन्दै

सिन्धुली । सिन्धुलीको प्रशिद्ध शक्तिपीठ भद्रकालीमाई श्रद्धादु भक्तजनहरुको आस्था र विश्वासको केन्द्र बन्दै जान थालेको छ । पछिल्लो समयमा सिन्धुलीगढी तथा वीपी राजमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु समेत भद्रकालीमाईको पूजा आजा गरी दर्शन गर्नेहरुको संख्यामा वृद्धि भएको हाे । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका अन्तर्गत बर्दिबास–सिन्धुली–बनेपा सडकको ढुङग्रे भन्ज्याङमा अवस्थित ऐतिहासिक धार्मिकस्थल भद्रकालीमाई पछिल्लो समयमा…