Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


कांग्रेस २ भागमा विभाजित: गगन थापाको नेतृत्वमा मध्यरातमा नयाँ कार्यसमितिको घोषणा (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमितिको घोषणा गरिएको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार मध्यराति पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गर्नुभएको हो। विशेष महाधिवेशन प्रतिनिधिहरूको माग अनुसार थापा सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ । नयाँ कार्यसमिति अन्तर्गत दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन्…