Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


जेपनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्यागौं : नारायणकाजी

काठमाडौं, असार ३० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभक्त र विवेकी बन्न आग्रह गर्नुभएको छ । उहाँले नेपालका राजनीतिक पार्टी, नेता र नेपालीहरुको अपमान र अवमूल्यन नगर्नपनि आग्रह गर्नुभएको छ । मंगलबार ट्वीट गर्दै उहाँले तथ्य नहेरी क्षणिक स्वार्थमा आधारित भएर जेपनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्याग्नुपर्नेसमेत बताउनुभएको छ…