Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीको राखि

काभ्रे । भकुण्डेबेशीस्थित जनक क्याम्पसमा रहेको आइसोलेसनमा भर्ना भएका कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीले राखि बाँधिदिएका छन् । पीपीई सेटसहित खटिएका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य मापदण्ड पालना गर्दै उनीहरूको सुस्वास्थ्य एवं दीर्घायुको कामनाका साथ राखी र टिका लगाइदिएका हुन् । जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व देशभर खुसीयाली साथ मनाइरहँदा आइसोलेसनमा बसेका बिरामीलाई चाडपर्वको समयमा एक्लोपन महसुस नहोस् भनेर राखी बाँधिदिने…