Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


सत्ता स्वार्थका लागि नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नु बदनियतपूर्ण– राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सत्ता स्वार्थका लागि नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नु बदनियतपूर्ण भएको टिप्पणी गरेको छ । बुधबार अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा नागरिकता जस्तो अत्यन्त संवेदनशील विषयमा राष्ट्रिय सहमतिविना सत्ता स्वार्थका लागि सरकारले अध्यादेश जारी गर्नु बदनियतपूर्ण भएको जनाएको छ । कुनै पनि नेपालीलाई नागरिकताको प्रमाणपत्र…