काठमाडौं । सरकारी लगानीको साझा यातायात काठमाडौं उपत्यकामा आज(विहीबार)वाट सञ्चालनमा आएको छ । लकडाउन भएसँगै रोकिएको साझाले २६ वटा बसमार्फत काठमाडौंका अधिकांश रुटमा आजबाट सेवा सुरु गरेको हो । साझाले सरकारले तोकेअनुसार सिट क्षमताभन्दा आधा मात्रै यात्रु राखेर बस सञ्चालन गर्न लागेको जनाएको छ । बस चढ्न मास्कको प्रयोग अनिवार्य गरिएको छ । पहिलेकै रुटमा…