Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


स्पेनिस लिगमा रियाल मड्रिड र बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिड र बार्सिलोनाले सहज जित निकालेका छन् । आइतबार राति भएको खेलमा रियाल मड्रिडले इस्पानियोललाई ३–१ ले पराजित गरेकाे हाे । इस्पानियोलको मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिज बेन्जमाले दुई गोल गर्दा भिनिसियस जुनियरले एक गोल थपेका थिए । इस्पानियोलका जोसेलुले एक गोल फर्काए थिए । जितसँगै रियाल…