Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


चेल्सी एफए कपको फाइनलमा प्रवेश

काठमाडौं । म्यान्चेस्टर युनाईटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाईनल खेलमा चेल्सीले म्यान्चेस्टर युनाईटेडलाई ३–१ ले पाखा लगायो । चेल्सीका लागि ओलिभर जिरु र मेसन माउन्टले एक एक गोल गरे । म्यानचेस्टर युनाइटेडका ह्यारी म्याग्वेरले एक आत्मघाती गोल गरेका थिए । ७४ औँ मिनेटमा ३–० ले पछि परेको…