काठमाडौं, साउन ७ । कोरोना भाइरस संक्रमणको त्रासमा बन्द रहेका शैक्षिक निकाय र प्रतिष्ठानहरु करिब चार महिनापछि खुल्न थालेका छन् । सरकारले लकडाउन अर्थात् बन्दाबन्दी खुलाएसँगै चार महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभाग तथा आंगिक क्याम्पसहरु बुधबारदेखि खुल्न थालेका हुन् । त्रिवि रजिष्ट्रार कार्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीका अनुसार बुधबारबाट सरकारले…