कैलाली । कर्णाली नदीको सतह १० दशमलव दुई मिटर पुगेको छ । आज बिहान १० बजेसम्म कर्णाली नदीको सतह १० दशमलव २ मिटर पुगेको छ । कर्णालीको सतह १० मिटर पुगे सर्तकता तह र १० दशमलव ८ मिटरलाई खतरा मानिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णालीमा लगातार सर्तकता तहभन्दा बढी वर्षा भइरहेको छ…