Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


पार्टीमा पदका लागि नभइ पद्धतिका लागि छलफल चलाइरहेका छौं : अध्यक्ष दाहाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय पार्टीमा भएका गतिविधिले धेरै चिन्ता उत्पन्न गरेको बताउनुभएको छ । जन नायक तुलसीलाल अमात्यको २१ औं स्मृति सभामा बोल्दै अध्यक्ष दाहालले पार्टी एकत प्रक्रिया नटुंगिएको बेलामा भएका पछिल्ला गतिविधिले कार्यकर्ता र आम नागरिकमा अन्योलता छाएको बताउनुभएको हो । उहाँले पार्टीमा रहेका…