पर्सा । पर्सामा सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना पुष्टि भएको छ । पोखरीया नगरपालिका वडा नम्बर– ९ वार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको हिजो आकस्मिक स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । सोमवार झाडा बान्ता हुन थालेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजमा ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकले जानकारी दिएका…