Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


यी हुन् आज देखि जोर बिजोर प्रणाली लागू भएका ३५ जिल्ला

काठमाडौं । देशभरका ३५ जिल्लामा आजबाट जोर बिजोर प्रणली लागू भएको छ । सरकारले दुई सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा चल्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको हो । त्यसमध्ये उपत्यकाका तीनै जिल्लामा पनि जोर बिजोर लागू गरिएको छ । भक्तपुर र ललितपुरमा दुई सय बढी संक्रमित नभएपनि उच्च जोखिमका आधारमा यी…