Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


सरकार र संयाेजक प्रसाईबीच २७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । सरकार र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईबीचको वार्ता सकिएको छ । सिंहदरबारमा भएको वार्तामा प्रसाईको समूहले राखेका २७ बुँदे माग र सवालमा सरकारको तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल-महाअभियानका संयाेजक प्रसाईले हस्ताक्षर गरेका हुन् । दुई पक्षकोबीचमा हस्ताक्षर भएको प्रधानमन्त्री सुशीला कार्कीका फ्रेस सल्लाहकार राम रावलले बताउनुभयाे । सरकारको तर्फबाट वार्ता समितिका संयोजक समेत…