Logo २४ भाद्र २०८२, मंगलबार | Wed Sep 10 2025


२ वर्ष भित्रमा सबैको घरमा विद्युत जडान गर्ने: मन्त्री भुसाल

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले २ वर्षभित्र सबैको घरमा विद्युत जडान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शुक्रबार बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्री भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत जडान भएको उल्लेख गर्दै २ वर्षभित्र सबैको घरमा विद्युत जडान गर्ने सरकारको योजना…