Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं, असार ११ । कोरोना भाइरसको संक्रमणका कारण पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ । बिहीबार पाटन अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । केही समय अगाडि मिर्गौला प्रत्यारोपण गरिएका उनलाई संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । यस्तै बुधबार राती मात्रै पोखरामा…