एजेन्सी, असार ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ओक्लोहोमामा चुनावी र्याली गर्न अदालतबाट अनुमति पाएका छन् । ट्रम्पले शनिबार ओक्लोहोमाको टल्सामा चुनावी सभा गर्दै छन् । कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै सो र्याली रोक्न माग गरी दायर मुद्दामा ओक्लोहोमा अदालतले अनुमति दिएको हो । ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनाव केन्द्रित र्याली मार्च…