Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


विदेशमा अलपत्र ३ हजार १ सय बढी नेपालीको उद्दार, ४० जनाको शव नेपाल ल्याइयो

काठमाडौं । कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा ३ हजार १ सय ८ जना नेपाली घर…