काठमाडौं, असार ९ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङ्गमा बोल्दै प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ९० महिलाससहित ५ सय ३८ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १० हजार ९९ पुगेको बताउनुभयो । कोरोनाबाट हालसम्म २४ जनाको मृत्यु भएको…