Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


अमेरिकामा कम्तीमा दुई करोडमा कोरोना भइसकेको अनुमान, संक्रमितको संखया १० गुणा बढ्न सक्ने

काठमाडौं । स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोना भाइरस संक्रमण भइसकेको हुनसक्ने अनुमान गरेका छन् । सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी)ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएका संक्रमणभन्दा १० गुणा बढी हुनसक्ने जनाएको छ । संक्रमित र अस्पताल भर्ना हुनेहरूको संख्या बढेपछि टेक्सस राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला…