Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


ओलीले दाहाललाई के भनेका थिए ? यसो भन्छन् नारायणकाजी

काठमाडौं, कात्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपटक अर्का अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्नुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ । सोमबार बिहान आफ्नै निवासमा 'न्यूज एजेन्सी नेपाल'सँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न पनि अध्यक्ष दाहालले नै संवादका लागि पहल…