इलाम । लकडाउनका कारण धारासायी हुँदै गएको पर्यटन क्षेत्रलाई गति दिन तीन जिल्लाका पर्यटन व्यवसायीले संयुक्त अभियान थालेकाछन् । पर्यटन पदमार्गको लागि नयाँ गन्तव्यको खोजी गर्दै उनीहरुले जैविक विविधताको संरक्षण गर्न इलामको पाटेनागी, पाँचथरको लोहाकिल क्षेत्रको नयाँ पदमार्ग पहिचान गरेका हुन् । लकडाउनपछि नयाँ गन्तब्य भन्ने नारासहित इलाम, पाँचथर र झापाका पर्यटन व्यवसायीहरु पर्यटन क्षेत्रलाई…