Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


राष्ट्रपति भण्डारीलाई देशभन्दा नेकपाको चिन्ता, पार्टी विभाजन रोक्ने भूमिका खेल्न वामदेवलाई निर्देशन

काठमाडौं, कात्तिक १८ । राष्ट्रपति बनेदेखि नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिभन्दा माथि उठ्न नसकेको आरोप लागेका राष्ट्रपति विद्या भण्डारी फेरि विवादमा तानिनुभएको छ । कुर्सीकाण्डमा फसेका नेताहरुका कारण नेकपा फूटतर्फ तानिएपछि एमालेकी पूर्वनेतृ रहनुभएका राष्ट्रपति भण्डारीलाई चिन्ता थपिएको हो । यसैक्रममा नेकपाको पछिल्लो किचलो समाधानमा भूमिका खेल्न राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष…