Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


मनपरी भाडा असुल्दै ट्याक्सीचालक

काठमाडौं, कात्तिक २० । कोभिड–१९ का कारण छ महिनासम्म ‘लकडाउन’ भएपछि सम्पूर्ण भाडाका सवारी–साधन थन्किएका थिए । यसरी आफ्नो सवारी–साधन थन्काएर राख्नुपर्दा घर, गुजारा चलाउनदेखि बैंकको किस्ता तिर्न गाह्रो भएको आवाज उठ्न थालेको थियो । यातायात व्यवसायीहरुको समस्यालाई हेरेर पछि सरकारले जोर–बिजोर प्रणाली लागू गरी भाडाका सवारीहरु चलाउन अनुमति दिएको थियो । थन्किएको आफ्नो सवारी–साधनले…