Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित छ। आज (सोमबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी प्रदेशमा भने आंशिक बदली रहेको छ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा समेत भइरहेको मौसम…