Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


निस्क्रिय बन्दै ‘सीसीएमसी’

काठमाडौं, कात्तिक २६ । देशभर कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । तर, संक्रमण रोकथाम तथा नियन्त्रणकोे लागि गठन भएको सरकारी संयन्त्र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति निस्क्रियजस्तै भएको छ । बढ्दो संक्रमण दरले पनि संक्रमण रोकथाम तथा निणन्त्रणमा सीसीएमसी चुकेको प्रष्ट छ । गत जेठ २८ गते सरकारले कोरोना रोकथामका लागि…