Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षणको दायरा बढाउनुपर्छ’

काठमाडौं, कात्तिक २७ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणले भयावह रुप लिएको छ । संक्रमणको नियन्त्रण बाहिर जाँदै गर्दा उपत्यका मेयर फोरमले भने उपत्यकामा फेरि ‘लकडाउन’ गर्न सुझाव दिएको छ । देशभर कोरोना संक्रमितको संख्या दुई लाख नाघिसकेको छ । ९२ हजार बढी काठमाडौं उपत्यकामा मात्र छन् । देशभर रहेका सक्रिय संक्रमितमध्ये ५३ प्रतिशत बढी उपत्यकामा…