डा.अरुण उप्रेती अफगानिस्तानमा मातृशिशु तथा जनस्वास्थ्य विशेषज्ञका रूपमा काम गर्दा मैले अफगानी महिलाहरूको स्वास्थ्यस्थितिका बारेमा बुझ्ने मौका पाएँ । त्यहाँ तालिमका क्रममा एकदिन डाक्टर र नर्सहरूसँग महिलाहरूको हड्डी पातलो हुँदै जाने समस्या, भिटामिन डीको कमीले गर्दा हाड र ढाड दुख्ने समस्या एवं त्यसले प्रजनन् स्वास्थ्यमा पार्ने समस्याहरूका बारेमा छलफल गरें । त्यही क्रममा मैले भनें–‘सूर्यको…